काठमाडौं, कात्तिक ३ । दशैंका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइएका खसीबोका बिक्री नभएपछि गाउँ फर्काउन थालिएको छ । गत वर्षको तुलनामा यस वर्षको दशैंमा खसीबोका कम बिक्री भएसँगै व्यापारीले बाँकी
म्याग्दी । दशैं बिदा सकिइसकेको छ । दशैं मनाउन आ–आफ्नो गाउँमा आएकाहरु कार्यक्षत्रमा फर्किन हतारिएका छन् । तर, आइतवार साँझदेखि परेको वर्षा रोकिएको छैन । ग्रामीण सडकहरु अवरुद्ध छन् ।
काठमाडौं, असोज ३१ । दशैं बिदा पछिको पहिलो शेयर कारोबारमा दोहोरो अंकको सुधार आयो । कारोबार भने डेढ अर्बमा सीमित भयो । उतार चढावबीच नेप्से १७ अंकले उकालो लागेर २६
बैतडी, असोज ३० । सुदूरपश्चिम प्रदेशमा दशैं अवधिमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । घटस्थापनाको दिनदेखि विजयादशमीको दिनसम्म प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको
काठमाडौं, असोज २९ । हवाई सेवाप्रदायक कम्पनीका लागि दशैं व्यापारको राम्रो अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैंको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यापार भने सुस्त
काठमाडौं, असोज २९ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैंं मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ
डडेल्धुरा, असोज २८ । डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने अष्ठमी मेलामा आज (बिहीबार) बिहानैदेखि दर्शनार्थीको घुँईचो लागेको छ । नेपाली पात्रो अनुसार महाअष्टमी बुधबार परे पनि उग्रतारामा भने दिनगन्ती अथवा स्थानीय
काठमाडौं, असोज २७ । दशैंको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायी चिन्तित भएका छन् । दशैंमा समेत धनगढी बजारमा अपेक्षित बन्द व्यापार नभएको व्यवसायीको गुनासो छ । सीमावर्ती भारतीय बजारमा उपभोक्ताको
काठमाडौं, असोज २७ । दशैं नमनाउने ललितपुरको खोकनामा सिकाली सिद्धिकाली गणको जात्रा मनाएका छन् । रुद्रायणी पनि भनिने सिकाली मन्दिरबाट सिकाली चौरमा रहेको पिठमा देवी गणहरु पुगेर तान्त्रिक पूजा सहित
काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो । उहाँले बडादशैंको महाअष्टमीका अवसरमा पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा आज विहान पूजाअर्चना गर्नुभएको हो । उहाँ