२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मिनिसोको दशैं तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार

नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिनुभयो ।

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

काठमाडौं, भदौ ३० । दशैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन केही साता बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका

दशैंमा आपराधिक घटना न्यून

काठमाडौं, कात्तिक १३ । यसपाली मुलुकमा दशैंको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड-१९ को महामारीका कारण सवारी साधनका

सरकारी कार्यालय खुले, कर्मचारी छैनन्

काठमाडौं, कात्तिक १३ । बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा…

काठमाडौं, कात्तिक १२ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारीचालक तथा सहचालक आफैं कारबाहीमा परेका छन् । दशैंका अवधिमा सवारी नियम उल्लंघनविरुद्ध चलाइएको कारबाही अभियानका क्रममा नियम

‘इपीएस’मार्फत् कोरिया गएका राईको दशैं टीकाको दिन दुर्घटनामा परी मृत्यु

सउल, कात्तिक १२ । परदेशमा दशैं नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी ‘इपीएस’ प्रक्रियामार्फत् कोरिया आइ करिब साढे

दशैंपछिको पहिलो दिन सेयरबजारमा उछाल

काठमाडौं, कात्तिक १२ । दशैंपछिको पहिलो दिन सेयरबजारमा उछाल आयो । कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेको बजारमा डेढ नबज्दै २५ अंकको सुधार आयो भने कारोबार पनि डेढ अर्ब

बाँकेमा दुर्गा मूर्ति बिसर्जन

नेपालगञ्ज, कात्तिक ११ । बाँकेमा दुर्गा भवानीका मूर्ति बिसर्जन गरिएको छ । ८ वटा स्थानीय तहमा स्थापना गरिएका मूर्तिलाई आज बिसर्जन गरिएको हो । घटस्थापनाको दिनदेखि घर तथा नगरका बिभिन्न

नेकपाको चियापन नहुने

काठमाडौं, कात्तिक ११ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने

सभापति देउवाद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदी-बहिनी दाजु-भाइहरुमा अनुरोध गर्नुभएको छ । विजयादशमीका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै