काठमाडौं ।युक्रेन माथि रुसले आक्रमण शुरु गरेपछि दश लाख युक्रेनीहरुले युद्धबाट जोगिन देश छाडेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी नागरिकमा रुसी आक्रमणका कारण निकै डर र त्रास फैलिएको