कैलाली, असोज २० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरूलाई जरिवनामात्र नभइ कैद सजाय गर्ने बताउनुभएको छ । मंगलबार धनगढीमा प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो
काठमाडौं, असोज २० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको यस वर्षको बडादसैंको टीकाको साइत त्रुटिपूर्ण रहेको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले बताउनुभएको छ । पञ्चाङ्ग निर्णायक समितिले २०६६
चितवन, असोज १९ । आज विश्व शिक्षक दिवस । एकापसमा खुसी साटासाट गर्दै दिवस मनाउनुपर्ने हो । तर, सात महिनादेखि आफ्नो ज्यालासमेत नपाएका शिक्षकहरुलाई खुसीको त परैको कुरा चाडपर्व नजिकिँदै
कैलाली, असोज १९ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । आउँदो मंसिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता
काठमाडौं, असोज १७ । कोरोना संक्रमण रोकिने कुनै छाँटकाँट छैन । संक्रमितको संख्या पछिल्लो दिन दैनिक दुई हजार बढी हुन थालेको छ । चाडबाडका समयमा मानिसहरु सहरबाट गाउँतर्फ जाँदा संक्रमण
काठमाडौं, असोज १४ । कोभिड–१९ का कारण स्थगित कक्षा–१२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भएपनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण परीक्षा लिनसक्ने स्थिति
काठमाडौं, असोज १२ । कोरोना त्रासका कारण विद्यालय नखुलेपछि वैकल्पिक माध्यमबाट पढाइरहेका संस्थागत विद्यालयका शिक्षकहरु तलब नपाएको भन्दै दोस्रोपटक आन्दोलनमा उत्रेका छन् । संस्थागत विद्यालयका सञ्चालकहरु भने दसैंअघि यथासम्भव तलब
काठमाडौं । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट बुकिङ सुरु गर्ने भएका छन् । कोरोनाका कारण लामो समय बन्द रहेका कारण अधिकांश मानिसले काठमाडौं
काठमाडौं, असोज ३ । सिजनमा हारालुछ बिक्री हुने इलामको स्थानीय जातको काली काँक्रोले यो वर्ष बजार पाएको छैन । कोरोना नियन्त्रणका लागि जारी ‘लकडाउन’ र निषेधाज्ञाका कारण मूल्य घटेपछि किसानले
काठमाडौं, भदौ १३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दसैं पछाडि हुने भएको छ । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दसैं पछाडि नै परीक्षा गर्ने