दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो । दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन बोलीलाई स्पष्ट पार्ने काम पनि गर्छ । मानव स्वास्थ्यका लागि दाँतको महत्व धेरै
हामीले चिसो महिना र अन्य समयमा कसरी दाँतको विशेष हेरचाह गर्ने भन्ने विषयमा ललितपुरको भैंसीपाटीस्थित अलराइट डेन्टल केयर प्रालिकी सञ्चालक एवं डाक्टर सूर्या थापासँग कुराकानी गरेका छौं ।