२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा गुडिरहेको बसमा आगलागी

तुलसीपुर । दाङमा गुडिरहेको यात्रुवाहक बसमाथि आज बिहानै आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

दाङका दुई संक्रमितको बाँकेमा मृत्यु

दाङ । कोरोना संक्रमणका कारण दाङका थप दुई जनाकोे बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो

दाङमा ११ किसान हत्याको १९ वर्ष पूरा, पीडित परिवारले पाएनन् न्याय

दाङ, मंसिर १३ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ मा अवस्थित बर्गदीमा ११ जना किसानको हत्या भएको शनिबार १९ वर्ष पूरा भएको छ । घटना घटेको १९ वर्ष पूरा भइसक्दा

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा एक पक्राउ

दाङ । आफ्नै हजुर आमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीका ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गएराति

टारीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाइ इन्धन रिफ्युलर राखिने

काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रदेशको राजधानीमा हवाइ इन्धन रिफ्युलर राख्ने भएको छ । दाङको टारीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाइ इन्धन रिफ्युलर राखिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार

दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन

दाङ । १० क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर उद्योगले बालुवा प्रशोधन

वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा छ : महत

दाङ, मंसिर ७ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाउनुभएको छ । दाङको

तीन लाख २० हजार घुससहित रंगेहात पक्राउ

दाङ, मंसिर ५ । मालपोत कार्यालय दाङ, तुलसीपुरका दुईजना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलीले शुक्रबार कार्यालयका दुईजना कर्मचारीलाई तीन लाख २० हजार

दाङका सङ्क्रमितको कोहलपुरमा मृत्यु

बाँके । कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २

दाङका संक्रमितको बाँकेमा मृत्यु

बाँके, मंसिर २ । कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट