२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश-५ को नाम अब लुम्बिनी, राजधानी देउखुरी, प्रस्ताव दुईतिहाइले पारित (भिडियो)

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । प्रदेश-५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी

रुपन्देहीका दुई हजार बढी नेकपा कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार ३५

यस्तो अवस्थामा राजधानी दाङ बनाउने प्रदेश-५ सरकारको प्रस्ताव विफल हुनसक्छ

काठमाडौं, असोज १९ । यही असोज १६ गते प्रदेश नम्बर-५ सरकारको तर्फबाट आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेसँगै कतै विरोध त कतै

कांग्रेस सांसदले गरे प्रदेशसभामा तोडफोड (भिडियोसहित)

बुटवल, असोज १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन । प्रदेश–५ को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको

प्रदेश-५ को राजधानी र नामप्रति असहमति जनाउँदै जसपाको प्रदर्शन

नवलपरासी, असोज १९ । प्रदेश नम्बर-५ सरकारले प्रस्ताव गरेको प्रदेश राजधानीविरुद्ध पश्चिम नवलपरासीमा पनि विरोध प्रदर्शन सुरु भएको छ । प्रदेश-५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा सोमबार नेपाल

राजधानी सार्ने प्रस्तावका विरुद्ध बुटवलमा विरोध, निषेधित क्षेत्रमै प्रदर्शन

काठमाडौं । दाङमा राजधानी सार्ने प्रस्तावका विरुद्ध बुटवलमा विरोध भएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावका विरोधमा बुटवलमा दुई दर्जन बढी संस्थाहरुले संयुक्त प्रदर्शन गरेका

प्रदेश राजधानी प्रस्तावको विरोधमा बहादुरगन्जमा प्रदर्शन

कपिलवस्तु, असोज १७ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै बहादुरगन्जमा विरोध प्रदर्शन सुरु भएको छ । शनिबार कपिलवस्तुका ठाउँ-ठाउँमा उक्त निर्णयको विरोधमा प्रदर्शन गरिएको

कांग्रेस रुपन्देहीद्वारा आन्दोलन घोषणा

रुपन्देही, असोज १७ । प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको

प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

बुटवल, असोज १६ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ

एकै परिवारका आठजनामा कोरोना

नारायणपुर, भदौ ८ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर-४ का एकै परिवारका