काठमाडौं । दाङको राप्ती गाउँपालिकाले घर–घरमै खानेपानीका धारा जडान गर्न सुरु गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको मुस्लिम टोलमा पानी पुर्याउन गाउँपालिकालाई स्थानीयले पनि श्रमदानगरी साथ दिएका छन्
काठमाडौं । दाङमा गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा पठनपाठन बन्द गर्न थालिएको छ । दाङका अधिकांश स्थानीय तहहरुमा विद्यालयमा छुटटी दिइसकिएको छ भने बाँकी स्थानीय निकायहरुले पनि पठनपाठन बन्द गर्न भनेका
दाङ । दाङ तुलसीपुर– ७ का अंकित अधिकारीले क्यानडा र पोल्याण्ड पठाई दिने भन्दै लाखौँ रुपैयाँ उठाएर फरार भएका छन् । पीडितहरुले तुलसीपुरमा पत्रकार सम्मेलन गरी अधिकारीले क्यानडा र पोल्याण्ड
दाङ । दाङको बबई गाउँपालिकाको हापुरेमा आयुर्वेद पद्धतीको स्वास्थ्य शिविर आयोजना सम्पन्न भएकाे छ । आयुर्वेद उपचारको बारेमा ग्रामीण क्षेत्रका जनतालाई जानकारी दिने उद्देश्यले पहिलो पटक शिविर आयोजना गरीएको थियाे
काठमाडौं । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका
कठमाडौं । दाङमा दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बस शुक्रबार बिहान दाङको देउखुरी भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा
काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। आगामी असार १,२ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने मंगलबार बसेको बोर्डको बैठकले
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ४६ वर्षीय माधव गैरे
दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही-तुलसीपुर ४ लेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताउनुभएको छ । दाङमा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले ४ वर्षदेखि अलपत्र घोराही तुलसीपुरको
दाङ । दाङमा श्रीमती हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको