२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बन्दकर्ताले दाङको बबई खोला पुल नजिकै बिहानै टिप्पर जलाए

दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चारपाँच

राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टियो

काठमाडौं । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टिएको छ । बिहीबार क्षमता भन्दा बढी विद्यार्थी बोकेर नदी तर्दै गरेको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । सात जनाको क्षमता भएको

दाङमा विपदकाे तयारी तीव्र

दाङ । दाङलाई विपदका दृष्टिकोणले उच्च जोखिम क्षेत्रको रुपमा लिईन्छ । बाढी, पहिरो र डुवानलगायत दैवी विपदका कारण धेरै क्षति हुने गरेको छ । त्यसैले पनि यो जिल्लामा विपदकाे पूर्वतयारीलाई

दाङमा ट्याक्टरबाट खसेर किशोरको मृत्यु

काठमाडौं । दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहीबार बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार स्थानीय १५ वर्षीय सुशान चौधरीको खसेर

दाङमा करेन्ट लागेर दुईको मृत्यु

काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–२ बाहुनेपाटीका २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगरको करेन्ट लागेर मृत्यु भएको हो

दाङमा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

काठमाडौं । दाङमा स्कुल बसले किच्दा शुक्रबार बेलुका एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६

मोटरसाइकल चोरीको आरोपमा तीन जना पक्राउ

दाङ । दाङमा प्रहरीले ६ वटा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल

दाङमा जङ्गली च्याउ खाँदा ६ जना बिरामी

काठमाडौं । दाङमा जङ्गली च्याउ खाएर ६ जना मानिस बिरामी परेका छन् । शनिबार बिहान जङ्गलबाट च्याउ ल्याएर खाएको केही समयमै उनीहरु बिरामी परेको प्रहरीले जनाएको हाे । घोराही उपमहानगरपालिका–११

दाङमा कल्भर्ट भासियो, गढवा–राजपुर सडकखण्ड अवरुद्ध

पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौं । दाङमा बिहीबार राति पौने नौ बजे एउटा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घोराहीबाट सौंडियार