२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


धनुषामा करेन्ट लागेर दाजु-भाइको मृत्यु

काठमाडौं । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र