२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुनसरीमा दादुराको खोप अभियान आजदेखि सुरू

काठमाडौं । सुनसरीमा साउन सोमबारदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइने भएको छ । विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार

दाङ र कालीकोटमा पनि देखियो दादुरा

काठमाडौं । दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. विबेककुमार लालले दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा

देशका ९ जिल्लामा आजबाट दादुराविरुद्धको खोप लगाइदैं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट ९ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले बिहीबारदेखि ९ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको

सुनसरीमा पनि देखियो दादुरा, ३ जनामा पुष्टि

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका-२ मा ३ जनामा दादुरा पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि

युरोपमा तत्काल दादुरा खोप लगाउन डब्लूएचओकाे आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशलाई तत्काल लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को सुरुवातदेखि दादुराको संक्रमण बढ्दै गएपछि

धनगढीका दुई बालबालिकामा दादुरा पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीका बालबालिकामा दादुरा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का २ बालबालिकामा दादुरा पुष्टि भएको हो । लक्षण दुई हप्ता अघि देखिए

नेपालगञ्जमा दादुराको संक्रमण तीब्र बन्दै

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा देखिएको दादुरा संक्रमण तीब्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमित बालबालिकाको संख्या १८८ पुगेको छ । नेपालगञ्जमा

विश्वभर ८० प्रतिशतले बढे दादुराका बिरामी

काठमाडौं । कोरोना भाइरस बाहेक अन्य रोगहरूका लागि खोप अभियान अवरुद्ध हुँदा यो वर्ष विश्वमा करिव ८० प्रतिशतले दादुराका बिरामी बढेको छ । खोप अभियान अवरुद्ध हुँदा लाखौं बालबालिकाको जीवन

जाजरकोटमा दादुराका बिरामी देखापर्न थाले

जाजरकोट । जाजरकोटमा दादुराका बिरामी देखा पर्न थालेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुराका बिरामी फेला परेका हुन् । विश्व स्वास्थ्य सङ्गठनको

दादुरा र रुबेलाका बिरामी भेटिए

बैतडी । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले