२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसका चौधरीद्वारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको छ । प्रदेश प्रमुख अमिक शेरचन समक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार आफ्नो दाबी पेश