१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक

काठमाडौं, साउन १२ । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा

दार्चुलामा छाङरु जाने बाटो बनाउँदै नेपाली सेना

काठमाडौं, साउन ६ । नेपाली सेनाले दार्चुलाको छाङरुसम्म जाने बाटो बनाउन थालेको छ । यो बाटो बनेसँगै भारतको बाटो भएर फेरि नेपाल प्रवेश गर्नुपर्ने छाङरुका बासिन्दाको बाध्यता हट्ने छ ।

दार्चुलामा पहिरोमा परी दुई जना बेपत्ता, बाजुरा घट्टेखोलाको पक्की पुल बाढीले बगायो

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोमा परी दार्चुलाको नौगाड गाउँपालिका ६ का २ जना बेपत्ता भएका छन् । गएराति पहिरोमा परी ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी