१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवासहितका शीर्ष नेता शीतलनिवासमा, १ सय ४९ सांसदको हस्ताक्षर भएको दावी

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकार गठनका लागि १ सय ३६ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।