काठमाडौं । काभ्रेपलाञ्चोकमा नेकपा ओली समूहका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । चौरीदेउराली गाउँपालिकामा संगठन विस्तार गर्न गएका ओली समूहका नेता बास बसेको