काठमाडौं । नेकपाको दाहाल नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियूको रञ्जित तामाङ समूहका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि