१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१८ गतेपछि छलफल कार्यक्रम राख्न आयोगलाई दाहाल-नेपाल समूहको निवेदन

काठमाडौं, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले निर्वाचन आयोगलाई दल दर्ताको प्रक्रिया अघि बढाउनका लागि आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले दल दर्ता र निर्वाचनको तयारीका