६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दाहाल–नेपाललाई प्रधानमन्त्रीको चुनौती– केपी ओलीलाई हटाएर देखाउनुस्

झापा, फागनु १६ । अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रधानमन्त्री केपी ओलीले दाहाल–माधव समूहलाई चुनौती दिनुभएको छ । पार्टीभित्रको बिग्रहका कारण प्रतिनिधि सभासमेत विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएपछि