२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाहाल र नेपाल दूधमा परेका झिङ्गा : महेश बस्नेत

चितवन, फागुन १९ । नेकपा ओली समूहका नेता महेश बस्नेतले माधव नेपाल र पुष्पकमल दाहाललाई दूधमा परेको झिँगाको संज्ञा दिनुभएको छ । चितवनमा बुधबार युवा संघको कार्यक्रममा बोल्दै उहाँले विप्लवलाई