१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभा विघटन भारतको इशारामा गरेको हो ? : दाहाल

काठमाडौं, पुस २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको आरोप लगाउनुभएको छ । दाहाल–नेपालपक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्वोधन गर्दै दाहालले

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा, प्रतिनिधिसभा पुर्नस्थापना नहुँदासम्म आन्दोलन जारी

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल पक्षको अखिल

प्रचण्डलाई धुँदा धुँदा साबुनका डल्ला र पानी सकियो : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने जिकिर गर्नुभएको छ । आफु पक्षीय सुदुरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरुको बुधबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

विदेशीको इशारामा दाहाल र नेपाल : मुख्यमन्त्री गुरुङ

पोखरा, पुस १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पुष्पकमल दाहाल र नेपालले विदेशीको ईशारामा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेपछि प्रधानमन्त्रीले प्रतिनिधीसझा विघटन गरेको दाबी गर्नुभएको छ । अंग्रेजी नयाँ

चुनाव गराउन प्रधानमन्त्री ओलीले संसद विघटन नगरेको : दाहाल

काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले मंगलबार

दाहाल-नेपाल समुहद्धारा पुस १४ गते देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले संसद विघटनबिरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ । बबरमहलस्थित एक व्याङ्केटमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले

नेकपा विवाद समाधानका लागि मिलन विन्दुको खोजी जारी, ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, मंसिर २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद छथाछुल्ल भइरहेको बेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार भएको

नेकपाभित्र ओली र दाहाल पक्ष एक अर्कालाई गलाउने रणनीतिमा

यज्ञराज पाण्डे (इोज)काठमाडौं, मंसिर १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै अध्यक्षबाट पेश भएका राजनीतिक प्रतिवेदनउपर नेताहरुका टीकाटिप्पणी सुरु भएका छन् । छुट्टाछुट्टै प्रतिवेदनमा एकअर्कालाई विग्रहको आरोप लगाएपछि दुबै

अध्यक्ष दाहालको ओलीलाई जवाफ अब पर्खिने र कुर्ने अवस्था छैन

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको टोलीले अनौपचारिक मात्र होइन, औपचारिक सचिवालय बैठक बोलाउने तयारी गरेपछि त्यसलाई रोक्न प्रधानमन्त्री

नेकपा भित्रको मतभेद न्याय क्षेत्रमा पनि देखिन थाल्यो

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, कात्तिक २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चर्किएको रडाकोको असर न्याय क्षेत्रमा पनि परेको छ । नेपाल बार एशोसिएशनले न्याय परिषद्मा पठाउने एक सदस्यको कोटामा