१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आक्रमण गर्ने हात्तीको दाह्रा काटियो

काठमाडौं । बाराको अमलेखगञ्जमा देखिएको जंगली हात्तीको दुवै दाह्रा काटेर जंगलमा छोडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक सहयोगमा हात्तीको दुवै दाह्रा काटिएको