१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राप्रपाको बैठक बस्दै,पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगले दिएको निर्देशनका विषयमा छलफल हुने

काठमाण्डौं । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्देशन दिएको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी बैठक बोलाएको छ । राप्रपाका उपाध्यक्ष ध्रुबबहादुर प्रधानका अनुसार आज दिउँसो