काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले पाँच वर्ष भित्र विपद् उत्थानशिल नेपाल बनाउने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल बहुप्रकोपिय विपद्को जोखिममा रहेकाले