१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


श्रीलंकामा नयाँ प्रधानमन्त्री बने दिनेश गुणवर्देना

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्देना नियुक्त हुनुभएको छ । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणवर्देना प्रधानमन्त्री बन्नु भएको हो । प्रधानमन्त्री गुणवर्देनाले आज शुक्रबार पद तथा