काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको मजुवागढी रूपाकोट नगरपालिका–९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका