काठमाडौं । झुट्टा मुद्दा लगाएर फसाउने योजना स्वरुप पक्राउ गरिएका नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा हुनुभएको छ । जिल्ला अदालत काठमाडौंको आदेशपछि उहाँ सोमबार रिहा हुनुभएको हो ।