काठमाडौं । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष दिपक मलहोत्राले मुलुकमा स्थिर सरकार नहुँदा विदेशी लगानी भित्र्याउने वातावरण नभएको बताउनुभएको छ । बिहीबार काठमाडौं भएको आइपीडिएफको कार्यक्रममा उपाध्यक्ष मलहोत्राले नेपालमा विदेशी