१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


त्रिदेशीय टी–२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी दिपेन्द्र

बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए ।शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँँच सय डलर प्राप्त गरे ।

एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर दीपेन्द्र

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन् ।

आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा दिपेन्द्रसिंह ऐरी

ओमानमा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका क्रममा दिपेन्द्रले नेपालका लागि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगितामा १ सय ५९ रन बनाउनुका साथै ६

भुर्तेलको शतक र ऐरीको अर्धशतक फिलिपिन्सलाई नेपालले दियाे २ सय १९ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका