२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दियुस श्रेष्ठको हत्या आरोपमा ५ जना पक्राउ

काठमाडौं । झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश