१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिलविकासले छोडे कमल थापालाई

काठमाडौं । राप्रपा नेपालमा गएका दिलविकास राजभण्डारी पुनः राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा फर्किएका छन् । गत साउन ७ गते राप्रपा नेपालका अध्यक्ष कमल थापाले भण्डारीलाई उपाध्यक्ष पदमा मनोनित गरेका थिए