२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुन्छ : मन्त्री बडू

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकपछि