६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमा कोरोना संक्रमण देखिएको छ । उनले मंगलबार आफैं ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । अहिले केजरीवाल घरमै आइसोलेसनमा बसेका छन्