१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माओवादी अध्यक्ष प्रचण्ड आज दिल्ली भ्रमणमा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टीको निमन्त्रणमा अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि दिल्ली जान लाग्नु भएको