कोभिडको दोस्रो लहर बढेपछि दिल्लीमा आईसीयू शय्याको अभाव भएको सन्दर्भमा दिल्ली सरकारले सय शय्याको आईसीयू शय्या सञ्चालनमा ल्याइएको हो ।
सोमबार तीन लाख ६८ हजार संक्रमित थपिएकोमा आज दैनिक थपिने संख्यामा केही कमी आएको हो । महामारीको चपेटामा परेको महाराष्ट्रमा संक्रमितको संख्यामा गिरावट आएको छ ।