खेलअघि टिम पुणे पुग्नु पर्ने भए पनि अहिलेसम्म होटलमै छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।
चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गर्नुभएको हो । त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले विदाइ गरेको थियो ।
मास्क लगाउन अनिवार्य बाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । मास्क नलगाउने मानिसलाई गर्दै आइएको २ हजार जरिवानालाई घटाएर ५ सयमा झारिएको छ ।
काठमाडौं । भारतको राजधानी नयाँँ दिल्लीमा विपद् व्यबस्थापन निर्देशनालय (डीडीएमए) ले निजी कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यस्तो आदेश दिइएको हो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ६९ हजार ७ सय ९८ संक्रमित निको भएका छन् ।
दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।
५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च बिन्दुमा पुगेपछि दिल्लीका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् । यहाँको सर्वोच्च अदालतले प्रदुषण बढेका कारण एक साताका लागि बिद्यालय
एजेन्सी । वायू प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा कलेजहरू आजबाट अनिश्चित कालका लागि बन्द गरिएको छ । यातायात र सुरक्षा बाहेकका निर्माण कार्यलाई नोभेम्बर
एजेन्सी । वायू प्रदुषण भएसँगै भारतको नयाँ दिल्लीमा शिषण संस्थाहरु बन्द गरिएको छ । अत्याधिक वायू प्रदुषण भएसँगै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गरिएको त्यहाँको सरकारले जनाएको छ ।