१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रहरुमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद राजभण्डारिले संविधानले