८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


निर्देशक दीपकको स्पष्टीकरण :नामको दुरुपयोग भए कानूनी प्रक्रियामा जाने

काठमाडौं । नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि भिसा आवेदनमा नक्कली कागजपत्र पेस गरेको आरोप लागेपछि सामाजिक सञ्जाल मार्फत निर्देशक दीपकप्रसाद आचार्यले स्पष्टीकरण दिएका छन् । अभिनेत्री केकी अधिकारी अभिनेता