२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आज पशुपतिमा पितृका नाममा बत्ती बालिने

काठमाडौं । आज मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति मन्दिर परिसरमा पितृका नाममा बत्ती बाल्नेको भीड लागेको छ । बालाचतुर्दशीको अघिल्लो रात (आज शुक्रबार) दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजनहरु पशुपतिनाथ