४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


दीपिका बनिन् फिफा विश्वकपको स्टेडियममा ट्रफी अनावरण गर्ने पहिलो भारतीय

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतारमा सम्पन्न फिफा विश्वकप फुटबल २०२२ को समापन समारोहमा ट्रफी अनावरण गरेकी छन् । दीपिकाले आइतबार राति फिफा विश्वकप ट्रफीको अनावरण गरेकी हुन् ।