इलाम । इलामको फाकफोकथुम बजारको फोहोर व्यवस्थापन हुने भएको छ । लामो समयदेखि बजारमा थुप्रिंदै आएको फोहोरको दीर्घकालीन व्यवस्थापन हुने भएपछि बजाबासी खुशी भएका हुन् । फोहोरको डंगुरका कारण बजारमा
वर्षायाम सुरु भएसँगै पानी पर्दा लेदोसहितको र पानी नपर्दा सुख्खा पहिरो खस्दा सवारी साधन तथा यात्रुलाई सास्ती हुने गरेको छ । सर्वसाधारणले यस्तो समस्या भोग्न थालेको वर्षौं भइसक्यो र अहिले