२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


उखु किसानको भुक्तानी समस्यामा दीर्घकालीन समाधान निकालेको मन्त्री अर्यालको दावी

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको बताउनुभयो ।