काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दोस्रो जनआन्दोलनमा घाइते भई गत बैशाख २७ गते निधन भएका जिउँदो सहिद बनेपाका मुकेश कायस्थको परिवारमा दुस्ख ब्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलको तर्फबाट प्रेस
काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?
यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ ।
पूर्व राष्ट्रपति रामवरण यादव प्रधानसेनापति प्रकरणमा मुछिनुभयो । दोस्रो कार्यकालमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको छवि प्रधानमन्त्रीको रवरस्ट्याम्पको रूपमा विकसित भएको छ । पाँच महिनामा दुई-दुई पटक प्रतिनिधिसभा विघटन गर्दा प्रत्यक्ष
काठमाडौं । कोभिडका कारण लामो समयदेखि बन्द रहेको वैदेशिक रोजगारी व्यवसाय सामान्य अवस्थामा फर्कन थालेको छ । यो सँगै मेनपावर व्यवसायीहरूले गैरकानूनी ढङ्गबाट नेपाली कामदार विदेश पठाउने क्रम पनि बढ्रदै
डम्मर बुढा मगरबागलुङ । घण्टौ लगाएर एक गाग्री पानी भर्न जाने पात्लेवासीको दिनचर्या अहिले फेरिएको छ । अहिले सबैको घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । धारामा पानी भर्न पालो
जिल्लाका कालापानीवासीको पानी पिउने सपना लामो समयपछि पूरा भएको छ । एक गाग्री पानी लिन तीन घण्टा हिडेर जानु पर्ने बाध्यता झेल्दै आएका कालापानीवासी गाउँमै पानी आएपछि हर्षित भएका छन्
काठमाडौं, साउन १३। छुचुन्द्रो विश्वभर पाइने जीव हो । छुचुन्द्रोका ३० प्रजाति रहेको मानिन्छ । छुचुन्द्रो मुसा जस्तै लामो थुतुनो भएको प्राणी हो । छुचुन्द्रो सेतो, खैरो, कालो एवम् माटो