५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६: ४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।