१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनसरीमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ र विपरित दिशाबाट