काठमाडौं । झापामा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शुक्रबार बिहान दुई वटा ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले