काठमाडौं । धनुषामा घाँस काट्न गएका दुई युवती मृत अवस्थामा फेला परेका छन् । नगराईन नगरपालिका–६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।