८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


दाेहाेराे स्वर्ण ल्याउनेलाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडी सहित ७ खेलाडीलाई मंगलबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको