काठमाडौं । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो ।
काठमाडौं । बाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई १५ करोड रुपैयाँ बढी अनुदान बाँडेको छ । प्रतिलिटिर २ रुपैयाँ अनुदान दिने कार्यक्रम अन्तर्गत १५ करोड १५ लाख रुपैयाँ वितरण गरिएको