२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्व स्कुल दूध दिवस : दूध र दुग्ध पदार्थ वितरण

काठमाडौं । नेपाल डेरी एसोसिएसनले जेष्ठ नागरिकलाई दूध तथा दुग्ध पदार्थ वितरण गरेको छ । काठमाडौँको बुढानिलकण्ठ –८ मण्डिखाटारस्थित दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रममा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको