१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुबईको जेलमा रहेको पत्रकार पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

जेलमा रहनुभएका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । उहाँलाई जेल पुर्‍याउनका लागि युएई स्थित नेपाली दुतावासनै लागि परेको आफन्तहरूको आरोप छ